बानेश्वर क्याम्पस नजिकै खोलामा अर्ध नग्न अवस्थामा महिलाको शव भेटियो

  • पोखरा न्यूज
  • २०७८ आश्विन १४
बानेश्वर क्याम्पस नजिकै खोलामा अर्ध नग्न अवस्थामा महिलाको शव भेटियो

पोखरा न्यूज । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीमा महिलाको शव फेला परेको छ ।

बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो  । उहाँका अनुसार शव अर्ध नग्न अवस्थामा छ ।

शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताउनुभयो  ।

शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस