सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित

पाेखरा न्यूज । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button