काेराेनाका कारण पाेखरामा उपचाररत थप २ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा थप २ जनाकाे मृत्यु भएकाे छ ।

तनहुँकाे भानु २ का ७२ वर्षिय पुरुषकाे बुधबार र कास्कीकाे  रुपा १ का ८१ वर्षिय पुरुषकाे  असाेज ६ गते पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button