कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको ओलीकाे राजनीतिक प्रतिवेदनको पूर्णपाठ

पाेखरा न्यूज । नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेसलाई स्वीकार्नु भएकाे छ ।

शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको हो ।

एमाले विभाजन गर्न अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाउनु भएका उहाँले आफूले पार्टी एकताका लागि हदैसम्म लचक भएको जिकिर गर्नुभएकाे छ ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठः

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/10/kp-oli-political-report.pdf” title=”kp oli political report”]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button