काेराेनाका कारण पाेखरा र दमाैलीमा थप ४ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखरा र दमाैलीका अस्पतालहरुमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे छ ।

तनहुँकाे भानु २ का ५१ वर्षीय पुरुषकाे आइतबार दमाैली अस्पताल तनहुँमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा १३ का ९७ वर्षीय पुरुषकाे शुक्रबार चरक मेमाेरियल अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पाेखरा ३ का ५३ वर्षीय पुरुषकाे फिस्टेल अस्पताल पाेखरामा उपचारकाे क्रममा शुक्रबार मृत्यु भएकाे छ ।

तनहुँकाे शुक्लागण्डकी ६ का ७७ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button