तनहुँमा नामवतन नखुलेका ३५ वर्षीय पुरुष मृत फेला

पाेखरा न्यूज । तनहुँमा नामवतन नखुलेका करिब ३५ वर्षीय उमेरका पुरुष मृत अवस्थामा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

तनहुँकाे आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङबेशीस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस बारेमा थप अनुुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button