रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदै

पाेखरा न्यूज । ‘रिफ्रेस’का लागि परिवारसहित सोमबार चन्द्रागिरि हिल्स पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै हुनुहुन्छ । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बस्नुभएकाे थियाे ।

राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयाे ।

भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरी लगिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button