काेराेनाका कारण पाेखरामा उपचाररत थप १ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा उपचारकाे क्रममा थप १ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा ७ का ८८ वर्षीय पुरुषकाे उपचारकाे क्रममा चरक अस्पताल पाेखरामा शनिबार मृत्यु भएकाे छ । उहाँलाई असाेज ११ गते संक्रमण पुष्टि भएकाे थियाे ।

थप १ जनाकाे मृत्युसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३७२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button