कास्कीगण्डकीशिक्षा/स्वास्थ्यसमाचार

काेराेनाका कारण पाेखरामा उपचाररत थप १ जनाकाे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा उपचारकाे क्रममा थप १ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा ७ का ८८ वर्षीय पुरुषकाे उपचारकाे क्रममा चरक अस्पताल पाेखरामा शनिबार मृत्यु भएकाे छ । उहाँलाई असाेज ११ गते संक्रमण पुष्टि भएकाे थियाे ।

थप १ जनाकाे मृत्युसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३७२ पुगेको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x