अन्तर्राष्ट्रियशिक्षा/स्वास्थ्यसमाचार

अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय

पाेखरा न्यूज । अमेरिकामा एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिनु भएकाे छ ।

१ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ । सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए ।

उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए । जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताउनु भयाे ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x