कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

पाेखरा न्यूज । प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले सांसदहरूले नाराबाजी गरिरहनु भएकाे छ ।

रोष्ट्रम अगाडि उभिएर उहाँहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहनु भएकाे छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button