|फाइल तस्वीर ।
पाेखरा न्यूज । प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution