संसद् बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस

पाेखरा न्यूज । प्रतिनिधिसभाको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले सो प्रतिवेदन पेस गर्नुभएकाे हाे ।

प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको नाराबाजीबीच सो प्रतिवेदन पेस गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button