तनहुँमा करिब ४५ वर्षीया महिला मृत फेला

पाेखरा न्यूज । तनहुँमा हालसम्म नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

तनहुँकाे व्यास नगरपालिका-५ हाडिगाँउस्थित बारीमा करिब ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी नेपाल प्रहरीले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button