पाेखरामा कारकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

पाेखरा न्यूज । पाेखरामा कारकाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पोखरा महानगरपालिका-२५  हेम्जा शान्ति चोकमा ग३ च ४९२२ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने म्याग्दी घर भएका पैदलयात्री ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कारकाे ठक्करबाट गम्भीर घाइते भएका शिर्पालीलाई मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button