बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता

पाेखरा न्यूज । हिमा नदीमा आएको बाढीले जुम्लामा एक महिलालाई बगाएको छ ।

नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनु भयाे । बेपत्ता महिलाको खोजतलास भईरहेको उहाँकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button