कालीगण्डकी नदीकाे खाेंचमा युवतीकाे शव फेला

पाेखरा न्यूज । बिहीबार दिउँसाे एक २८ वर्षीया युवतीकाे शव कालिगण्डकी नदीको बीच ढुङाको खोचमा फेला परेकाे छ ।

म्याग्दीकाे रघुगंगा गाँउपालिका-२ भगवती बस्ने वर्ष अन्दाजी २८ वर्षकी उजेली परियारको शव
खोचमा फेला परेको हाे ।

अन्दाजी १२:३० बजेकाे समयमा म्याग्दीकाे बेनी नगरपालिका-८ डल्लेपिपल र पर्वतकाे जलजला गाँउपालिका-३ बौर स्थित कालिगण्डकी नदीको बीच ढुङाको खोचमा उनकाे शव फेला परेकाे प्रहरीकाे भनाइ छ ।

घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button