माओवादी केन्द्र पोखरा २२ को अध्यक्षमा नवराज बराल

पोखरा न्यूज  । शनिबार सम्पन्न भएको प्रथम अधिवेसनबाट माओबादी केन्द्र पोखरा २२ वडा कमिटिको अध्यक्षमा नवराज बराल निर्वाचित हुनुभएकाे छ।  कमिटिको उपाध्यक्षमा कृष्ण प्रसाद बराल, सचिवमा मिनराज बराल, कोषाध्यक्षमा कमला बराल, सहसचिवमा राजकुमार गुरुङ रहनुभएकाे छ ।

त्यसै गरी सदस्यहरुमा इश्वरी लामिछाने, नन्दलाल बराल, कृष्ण बि.क., मिन बहादुर गुरुङ, धुर्व पौडेल, राजेन्द्र प्रसाद बराल, तुल बहादुर गुरुङ, दीननाथ बराल, कृष्णप्रसाद बराल, सनतकुमार बराल, निर्मल बहादुर भुजेल, झ्याम बहादुर बि.क., ज्वारलाल सुनार, नरबहादुर खड्का, भगवान बास्तोला, दीपक बराल, दल बहादुर बि.क.,मीन बहादुर बाँस्तोला, उदय बहादुर खत्री, गणेश बहादुर घर्ती क्षेत्री, इन्द्र प्रसाद बराल, दुर्गा बि.क., अनुपम पौडेल, सन्तोसी थापा, कल्पना रसाइली, कोल बहादुर बि.क., जस्मिन नेपाली, कल्पना बराल, महेन्द्रराज बास्तोला, हेमराज बराल, जीवनाथ बराल, मिन बहादुर बि.क., प्रसाद गुरुङ, दीपेन्द्र बि.क., मुक्तिनाथ बराल र हेमराज पाठक रहनुभएकाे छ। त्यसै गरी ४५ कार्यसमिति मध्ये बाँकी ४ सदस्य पछि थप हुने सचिव मिनप्रसाद बरालले बताउनु भयो ।

त्यस्तै पोखरा महानगरका प्रतिनिधिमा १० जनालाई चयन गरेको छ । चयन हुनेहरुमा चण्डकीका प्रसाद बराल, दण्डपानि बराल, गोपा पौडेल, कमल प्रसाद बराल, मधु प्रसाद बराल, कर्ण बहादुर बि.क., डेविड गुरुङ, मिन बहादुर बाँस्तोला, नर बहादुर खड्का र राजु बराल रहेका छन्। भवानी प्रसाद बरालको संयोजकत्वमा देविलाल बराल र मधुमाया बराल निर्वाचन कमिटिमा रहनु भएको थियो ।

गण्डकी प्रदेशका अर्थ मन्त्री एवं माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद बराल जीवनले अधिवेशनको शनिबार उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा माओबादी केन्द्रका प्रदेश सदस्य केशव पौडेल, पोखरा २२ का पार्टी वडा इन्चार्ज त्रिभुवन पौडेल, पार्टीकी पूर्व वडा सेक्रेटरी गोमा पौडेलले मन्तव्य राख्नुभएकाे थियाे ।

पार्टीले तेज प्रसाद बराल, दण्डपानी बराल, भुवानी प्रसाद बराल, मधु बराल, केशव पौडेल लगायतलाई अभिनन्दन गरेकाे थियाे । पोखरा २२ का अध्यक्ष चण्डीका प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नवराज बरालले गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button