घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने 

पाेखरा न्यूज । नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएकाे छ । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उहाँले उम्मेदवारीको घोषणा गर्नुभएकाे हाे । उहाँले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गर्नुभएकाे छ ।

उहाँले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button