विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता 

पाेखरा न्यूज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भन्नुभयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराउनु भएकाे छ। उहाँले प्यानल नै खडा गर्नुभएकाे भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button