एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ

पाेखरा न्यूज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।

मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button