गण्डकी र प्रदेश २ बाट कसले कति मत पाए ?

पाेखरा न्यूज । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश २ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाउनु भएकाे छ ।

उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाउनु भयाे । त्यस्तै, विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाउनु भएकाे छ । यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button