कांग्रेस सभापति चयनका  लागि दोस्रो चरणको निर्वाचन जारी

पाेखरा न्यूज । नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका  लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहनु भएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button