मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र अगाडि, पछ्याउँदै रामकृष्ण

पाेखरा न्यूज । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाउनु भएकाे छ ।

९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button