आज पनि संसदमा एमाले सांसदको नाराबाजी 

पाेखरा न्यूज । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसेकाे हाे ।

पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button