तस्बिरमा चन्द्रागिरिको हिउँ

पाेखरा न्यूज ।  काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

वर्षासँगै परेको हिउँले चन्द्रागिरि ढाकेको छ ।

हिउँ परेपछि काठमाडौं उपत्यकाका पर्यटक चन्द्रागिरि पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button