कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार  

पाेखरा न्यूज । नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button