माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज

पोखरा न्यूज । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज  अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो ।  जसलाई हलले पास गरेको थियो ।

त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button