प्रहरीकाे गोली प्रहारबाट दर्जनौं प्रदशनकारी मारिए

पाेखरा न्यूज । कजाकस्तानमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएका छन् ।

अलमेटी सहरमा रहेको एउटा प्रहरी स्टेसन नियन्त्रण गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसअघि एलपी ग्यासको मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको दोहोरो झडपमा आठ सुरक्षाकर्मी मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button