एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ?

पाेखरा न्यूज । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गर्नुभएकाे छ ।

जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आउनु भएकाे छ । उहाँ यसअघि अपराध अनुसन्धान विभागमा हुनुहुन्थ्याे।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुग्नुभएकाे छ । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button