नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण

पोखरा न्यूज । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

नेता श्रेष्ठले  पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिनुभएको छ  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने  उल्लेख गर्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह समेत  गर्नुभएको छ  ।

‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले सामाजिक सञ्चालमा लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button