लिपुलेकमाथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग

पाेखरा न्यूज । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

पृथ्वी जयन्तीका अवसरमा ट्वीट गर्नुभएका गुरुङले  भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भन्नुभएकाे छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button