बाटो खन्दैगर्दा पहिरोमा तीन जना बेपत्ता, डोजर पनि पुरियो

पाेखरा न्यूज । बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीन जना बेपत्ता भएका छन् ।
रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिनुभएकाे छ।

 

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खोज र उद्धारका प्रहरी टोली परिचालन भएको जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button