एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

पाेखरा न्यूज । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण देखिएको छ ।

शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताउनु भएकाे छ ।

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बस्नुभएकाे छ । ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उहाँले भन्नुभएकाे छ ।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उहाँ पनि आइसोलेसनमा हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button