बतासले होटल सञ्चालन गरेको क्षेत्रमा मन्त्री आलेले निरीक्षण गर्दै

पोखरा न्यूज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने हुनुभएको छ ।

पशुपति क्षेत्रभित्र बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उहाँको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतास समूहले होटल सञ्चालन गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसअघि मन्त्री आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button