प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना 

पाेखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उहाँलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भन्नुभयाे । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उहाँले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button