कास्कीमा फागुन १ बाट विद्यालय खुल्ने, सिनेमा हलसहितका यी क्षेत्र खोल्न थप रोक (सूचिसहित)

पाेखरा न्यूज । कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट शुक्रबार जारी भएकाे आदेश अनुसार  शैक्षिक संस्थाहरु स्वास्थ्य मापदण्ड पालन गर्दै संचालन गर्ने गराउने उल्लेख गरिएकाे छ ।

शैक्षिक संस्थाहरुसँगसँगै सपिङ मल, सुपरमार्केटहरु पनि संचालन गर्न सकिने भएकाे छ ।

तर कास्कीमा सिनेमा हल, डान्स बार, दाेहाेरी, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्काे आदेश नहुन्जेलका लागि तत्काल संचालनमा नआउने भएकाे छ ।

प्रशासनले जारी गरेकाे सूचना यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button