मनाङको नासोंमा तीन जना वडाध्यक्ष सर्वसम्मत

पोखरा । मनाङको नासों गाउँपालिका अन्तर्गत तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएकाे हाे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button