देशभर थपिए १५ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् ।

हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button