पोखरामा बिहानै भूकम्पको धक्का

पोखरा न्यूज : पोखरामा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । आज बिहान करिब ३:५६  बजेको समयमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले कास्कीको धम्पुस  केन्द्रविन्दु बनाएर ४.९  म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।

कास्कीसहित स्याङजा, तनहुँ, पर्वत र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जनाएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button