कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता

कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३२ मतको अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले ६७८ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी विद्या भट्टराईले ५१६ मत प्राप्त गरेकी छिन् । हालसम्म २१०४ मत गणना भइसकेको छ ।

यस क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराल र राप्रपाका सुवर्णराज पन्तले उम्मेदवारी दिएका थिए । बरालले ३५९ र पन्तले ३२७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button