उच्चस्तरीय राजनीतिक संयन्त्रको बालुवाटारमा जारी रहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।
यसअघि बिहीबार पनि संयन्त्रको बैठक बसेपनि कुनै ठोस निर्णय भने भएको थिए । बैठकमा रास्वपा सरकारमा पुन सहभागी हुने, राष्ट्रपति चुनाव लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा सत्ता घटक तथा गठबन्धनमा सहभागी सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल भने अनुपस्थित रहेको छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution