पोखराका दुई अस्पतालमा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर

पोखराका दुई अस्पतालमा लक्ष्मी बैंकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले पोखरा-११ स्थित मनिपाल अस्पताल र वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा दुई काउण्टर स्थापना गरेको हो । यस सँगै लक्ष्मी बैंकको सेवा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर पुगेको छ ।

बैंकले १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ्ग एजेन्टमार्फत पनि आफ्नो सेवाप्रवाह गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button