गर्मी बढेपछि तनहुँका विद्यालयमा बिदा

गर्मी अत्यधिक बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिकाले त्यहाँका विद्यालयमा बिदा दिएको छ ।

विद्यार्थीको स्वास्थ्यमै प्रत्यक्ष असर देखिनसक्ने भन्दै नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म बिदा दिएको हो । अब नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु असार ३ गते आइतबार मात्र खुल्नेछन् ।

देशभर व्यापक गर्मी बढेसँगै तराईका थुप्रै स्थानीय निकायहरुले विद्यालयमा बिदा दिइसकेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button