प्रचण्ड र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाई आज, मुद्दा सपना प्रधान मल्लको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ । पूर्वबाल लडाकु लेनिन विष्टसमेतले दायर गरेको मुद्दाको न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाई भइरहेको छ ।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा जेठ २८ गते मुद्दा दर्ता गरेका थिए ।

 

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button