तनहुँमा बोराभित्र महिलाको शव फेला

तनहुँमा बोराभित्र महिलाको शव फेला परेको छ ।

तनहुँको व्‍यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । आज बिहान करिब १० बजे शव फेला परेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button