राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

  • पोखरा न्यूज
  • २०८० जेष्ठ ३१
Post Thumbnail

मुटुमा समस्या देखा परे पछि अस्पताल पुगेमा राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन् ।

हिजो मङ्गलबार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका पौडेलको नियमित स्वास्थ्य परीक्षण पछि चिकित्सकले २४ घण्टासम्म अवलोकनमा राख्न सल्लाह दिएका थिए । २४ घण्टासम्म अवलोकनपश्चात् स्वास्थ्य अवस्था सामान्य देखिएकाले उनलाई आज डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस