पोखरामा चितुवा मृत अवस्थामा फेला

पोखरा, ३२ जेठ । पोखरामा चितुवा मृत अवस्थामा फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर-३३ स्थित पानी ट्याङ्की नजिकै  चितुवा मृत अवस्थामा फेला परेको हो ।

बुधबार मृत भेटिएको चितुवालाई वन वन कार्यालयका  अधिकारीहरुले लगेको स्थानीयवासी शङ्कर बर्देवाले जानकारी दिए ।

चितुवा के कारणले मरेको भन्ने खुलेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button