बुद्धहिमाल – हिमचुली ट्रेलको अन्वेषण तथा डिपिआर निर्माण गरिने

बुद्धहिमाल – हिमचुली ग्रेट लेक सर्किट ट्रेलको अन्वेषण तथा डिपिआर निर्माण गरिने भएको छ ।

यही असार १ देखि १५ गतेसम्म प्रबर्द्धन भ्रमण सँगसँगै अन्वेषण योजना तथा डिपिआर निर्माण गरिने भएको हो । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले उक्त अन्वेषण भ्रमणका लागि प्राविधिक सहयोग गर्नेछ ।

अन्वेषण भ्रमणको आयोजकमा अजीरकोट, बारपाक सुलिकोट, दुधपोखरी, दोर्दी र मर्स्याङ्दी गाउँपालिकाहरु रहेका छन् । गोरखा र लमजुङ जिल्लामा पर्ने उक्त ट्रेक रुटले त्यहाँको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने आशा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button