मापसे गरि श्रीमतीलाई चिर्पट प्रहार, घटनास्थल मै मृत्यु

ताप्लेजुङमा मादक पदार्थ सेवन गरि श्रीमतीलाई चिर्पट प्रहार गर्दा घटनास्थल मै मृत्यु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–३ सिकैचा घर भएका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको मृत्यु भएको हो । मापसे गरेका राईले घरमा आएर झगडा गर्ने क्रममा निशालाई चिर्पटले हानेका थिए ।

लक्ष्मण नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button