काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङमा दुर्घटनाग्रस्त

काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटनाग्रस्त भएको छ ।

भारतको गुजरातको लागि छुटेको एआर–०६ इ ७०३१ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्गअन्तर्गत गल्छीमा सडकमै पल्टिएको हो । दुर्घटनामा १२ जना घाइते भएको र एक बालकको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटना पछि उद्धार कार्य भइरहेको र थप जानकारी आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button