वीर अस्पतालमा अब जनरल बेडको शुल्क नलाग्ने

वीर अस्पतालमा अब जनरल बेडको शुल्क नलाग्ने भएको छ ।

प्रतिबेड २०० रुपैयाँ शुल्क लिँदै आएकोमा अबबाट उक्त शुल्क हट्ने भएको हो । बेड शुल्कबाट अस्पतालले करिब ५ करोड आम्दानी गर्दै आएको थियो ।

अस्पतालका सात सय जनरल बेड अब निशुल्क उपलब्ध हुनेछ । अस्पतालका क्याबिन र आईसीयूमा भने पूर्वनिर्धारित झै शुल्क लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button